बेलढुङ्गाबाट देखिएको धौलागिरिसहितको हिमशृङ्खला (तस्बिर)

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक २२ गते २२:५५
Image of https://mayorsap.com/storage/photos/shares/khemrajgautam-galkotbaglung-rss-22-img-0571.JPG

बागलुङ र म्याग्दी जिल्लाको सङ्गमस्थलको रुपमा रहेको पर्यटकीयस्थल बेलढुङ्गाबाट देखिएको धौलागिरिसहितको हिमशृङ्खला । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको सिमानामा रहेको बेलढुङ्गा समुद्री सतहदेखि दुई हजार ६१४ मिटरको उचाईमा छ । 


Facebook Comments