Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

कालीगण्डकीमा झोलुङ्गे पुल (तस्बिर)

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक २५ गते १०:३६
Image of https://mayorsap.com/storage/photos/shares/sbt-jomsom-1000079949-1.jpg

मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित कालीगण्डकी नदीमा हालै निर्माण गरिएको करिब ५७२ मिटर लामो झोलुङ्गे पुल र  पृष्ठभूमिमा देखिएको धौलागिरि हिमाल ।  


Facebook Comments