चितवनमा जारी खेलकुद महोत्सवको प्रवेशद्वारमा निर्माण गरिएको ‘लन्डन ब्रिज’ (तस्बिर)

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक २५ गते ००:३२
Image of https://mayorsap.com/storage/photos/shares/sanadadhikari-narayangadh-25img-0134copy.jpg

चितवनको नारायणी नदी किनार, नारायणगढमा जारी खेलकुद तथा व्यापारिक महोत्सवको मुख्य प्रवेशद्वारमा निर्माण गरिएको नमुना ‘लन्डन ब्रिज’ अगाडि तस्बिर खिच्दै रमाइरहेका दर्शकहरू । दर्शकहरूले महोत्सवमा प्रवेश गर्नु अघि सो पुल अगाडि रोकिने, तस्बिर खिच्ने र अवलोकन गर्ने क्रम बढेको छ । महोत्सव परिसरमा फरकपन र सौन्दर्य थप्ने उद्देश्यले तयार गरिएको यो संरचनाले दर्शकको ध्यान खिचिरहेको छ । 


Facebook Comments