आजको मौसम कस्तो रहला ?

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक २६ गते ०४:३९
Image of https://mayorsap.com/storage/photos/shares/Weather.jpg

काठमाडौं । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी र बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताएको छ । त्यसैगरी, आज राति देशभरको मौसम मुख्यतया सफा रहने छ । 


Facebook Comments