ताप्लेजुङको स्याम्दो पोखरी (तस्बिर)
मेयरसाप डेस्क
|
२०८२ कार्तिक २७ गते १४:१३
समुद्री सतहदेखि करिब पाँच हजार ३०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ सिङ्जेमा रहेको स्याम्दो पोखरी । यस क्षेत्र आसपासमा अन्य साना पोखरीहरू पनि रहेका छन् ।
Facebook Comments