Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

चीनकाे गुइझोउमा निर्माणाधीन पुलको हवाई ड्रोनबाट खिचिएको तस्बिर

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक २८ गते १६:२१
Image of https://mayorsap.com/storage/photos/shares/xinhuaphotosofthedayxxjpbee000032-20251113-pepfn0a001.JPG

यो नोभेम्बर १०, २०२५ मा चीनको दक्षिण–पश्चिमी प्रान्त गुइझोउमा निर्माणाधीन गुनिउ नदीको विशाल पुलको हवाई ड्रोनबाट खिचिएको तस्बिर हो। गुनिउ नदीको ८८१.८ मिटर लामो विशाल पुल आनसुन–पानझो राजमार्गको एक महत्वपूर्ण परियोजना हो। 


Facebook Comments