आज देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक २८ गते ०३:२८
Image of https://mayorsap.com/storage/photos/shares/mausam-1.jpg

काठमाडौं । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

त्यसैगरी, आज राति देशका अधिकांश भागमा  मौसम सामान्यतया सफा रहने छ भने केही स्थानमा आंशिक बदली हुनेछ ।


Facebook Comments