झापा जिल्ला कारागारमा एक कैदीको मृ*त्यु
मेयरसाप डेस्क
|
२०८२ मंसिर ५ गते ०५:५६
झापा । झापा जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका एक भारतीय नागरिकको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्ला कारागारका अनुसार, मृत्यु हुनेमा भारतको पश्चिम बङ्गाल राज्य, दार्जिलिङ निवासी कर्णबहादुर लिम्बू रहेका छन् ।
उच्च रक्तचापका बिरामी लिम्बूको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
Facebook Comments