मुख्य सचिवमा अर्याल नियुक्त

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ८ गते २१:४६
Image of https://mayorsap.com/storage/photos/shares/mukhya-sachiv-aryal.jpg

काठमाडौं । नेपाल सरकारले रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको छ ।

आजको मन्त्रिपरिषद्को निर्णयले अर्याललाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जानकारी दिए । हालका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हदका कारण यही मङ्सिर १० गते अनिवार्य अवकाशमा जाँदैछन् । 


Facebook Comments