लिखु गाउँपालिकाको केन्द्र परिवर्तन गर्ने सरकारको निर्णय
पालिकाको केन्द्र भलाद्मीडाँडाबाट गड्खारमा सारिने
मेयरसाप डेस्क
|
२०८२ मंसिर १६ गते २०:४२
काठमाडौं । सरकारले नुवाकोटको लिखु गाउँपालिकाको केन्द्र परिवर्तन गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले लिनु गाउँपालिकाको केन्द्र वडा नम्बर ३ मा रहेको भलाद्मीडाँडाबाट वडा नम्बर ४ को गड्खारमा सार्ने निर्णय गरेको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको हो ।
Facebook Comments