सञ्चारमन्त्री जगदीश खरेलले दिए राजीनामा

रास्वपाबाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारी

User Image मेयरसाप डेस्क | २०८२ माघ ५ गते १८:०५
Image of https://mayorsap.com/storage/photos/shares/jagadish-kharel-5-1024x500.jpg

काठमाडौँ ।  सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । सोमबार खरेलले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।

उनी राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने पक्का भएसँगै मन्त्री पदबाट राजीनामा दिएका हुन् । उनी रास्वपाबाट ललितपुर–२ को उम्मेदवार बन्ने स्रोतले जनाएको छ ।


Facebook Comments