दिउँसो १ बजेसम्म कुन प्रदेशमा कति खस्यो मत ?
मेयरसाप डेस्क
|
२०८२ फागुन २१ गते १३:४०
काठमाडौं । जारी प्रतिनिधि सभा निर्वाचनअन्तर्गत दिउँसो १ बजेसम्म देशभरका मतदानका केन्द्रमा साढे ४४ लाखभन्दा बढी मत खसिसकेको छ।
निर्वाचन आयोगले उपलब्ध गराएको तथ्यांकअनुसार दिउँसो १ बजेसम्म मुलुकभर ४४ लाख ५५ हजार ७९० मत खसेको हो।
प्रतिशतका हिसाबले देशभर अहिलेसम्म २४ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।
कुन प्रदेशमा कति?

Facebook Comments