प्रतिनिधिसभा निर्वाचनमा मतदानको निर्धारित समय सकियो

User Image मेयरसाप डेस्क | २०८२ फागुन २१ गते १७:३१
Image of https://mayorsap.com/storage/photos/shares/election-logo-2082.jpg

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत आज बिहान ७ बजेबाट सुरु भएको मतदानको निर्धारित समय साँझ ५ बजेसम्म सकिएको छ।

निर्वाचन आयोगका अनुसार पाँच बजेसँगै मतदानको समय सकिए पनि मतदान केन्द्रमा लाइनमा रहेका मतदाताले आफ्नो भोट हाल्न पाउनेछन्।

यद्यपि, अधिकांश जिल्लामा फिल्डमा खटिएका पत्रकारहरूको रिपोर्ट अनुसार मतदान कार्य निर्धारित समयमै सकिएको जानकारी प्राप्त भएको छ।

निर्वाचन प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।


Facebook Comments