मनाङमा कांग्रेस नेता गुरुङ बिजयी
मेयरसाप डेस्क
|
२०८२ फागुन २२ गते १९:१२
मनाङ — मनाङमा कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङ बिजयी भएका छन् ।
उनले २ हजार ४ सय १५ मत प्राप्त गर्दै बिजयी भएका हुन् । उनको प्रतिद्वन्द्वी नेकपाकी यशोदा गुरुङले ४ सय ५४ मत प्राप्त गरेकी छन् ।
याे सँगै कांग्रेसले दुई ठाउँमा जित हासिल गरिसकेकाे छ ।
Facebook Comments