संखुवासभामा एमालेका उम्मेदवार अर्जुन कार्की विजयी

User Image मेयरसाप डेस्क | २०८२ फागुन २६ गते ०९:२३
Image of https://mayorsap.com/storage/photos/shares/uml-karki.png

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत संखुवासभामा नेकपा एमालेका उम्मेदवार अर्जुन कुमार कार्की विजयी भएका छन् । कार्कीले १५ हजार ६३६ मत प्राप्त गर्दौ विजय हासिल गरेका हुन् ।

निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी 'रास्वपा'का मिङमा शेर्पाले १५ हजार मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार दिपन कुमार श्रेष्ठले १३ हजार २७१ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीकी उम्मेदवार उमा कुमारी राईले ९ हजार ८५७ मत प्राप्त गरेकी छन् ।


Facebook Comments