एमाले अध्यक्ष ओलीका पिताको निधन

User Image मेयरसाप डेस्क | २०८२ फागुन २९ गते ०८:१५
Image of https://mayorsap.com/storage/photos/shares/mohan-28ef9a66.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो ।

उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ भने साथै आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।


Facebook Comments