पुरानो कुकर्मका कारण नेपालका पूर्व प्रधानमन्त्री र गृहमन्त्री पक्राउ: केजरीवाल
मेयरसाप डेस्क
|
२०८२ चैत १३ गते १०:०३
काठमाडौं । नेपालमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि भारतीय मिडियामा पनि समाचार सम्प्रेषण भइरहेको छ। यही सन्दर्भमा बालेन सरकार गठन भएको केही समयमानै एक्सनमा उत्रिएको भन्दै मिडियामा ‘ब्रेकिङ’ समाचारको होडबाजी छ।
यही बीचमा दिल्लीका पूर्व मूख्यमन्त्री अरबिन्द केजरीवालले एबिपी न्युजको समाचार सेयर गर्दै नेपालमा पूर्व प्रधान र गृहमन्त्री आफ्नो पुरानो कुकर्मका कारण पक्राउ परेको भन्दै एक्समा पोस्ट गरेका छन्।

Facebook Comments