सार्वजनिक पुस्तकायलयमा लगाएको ताला खुल्यो (तस्विरसहित)

User Image मेयरसाप डेस्क | २०८३ साउन २० गते १४:०६
Image of https://mayorsap.com/storage/photos/shares/photo-5-f912348d.jpg

समाज कल्याण परिषद्ले भृकुटीमण्डपस्थित सार्वजनिक पुस्तकालयको ताल्चा खोलेको छ । हिजो मंगलबार पुस्तकालय पुनः संचालनमा ल्याउने सहमति भएसँगै समाज कल्याण परिषद्को आज ताल्चा खोलिदिएको हो ।

समाज कल्याण परिषद्ले गत चैत ३ गते भृकुटीमण्डपस्थित ‘काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय’ले भाडा बापतको बक्यौता रकम नतिरेको भन्दै पुस्तकालयमा तालाबन्दी गरेको थियो ।


Facebook Comments