ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा एकजनाको मात्रै उम्मेदवारी
मेयरसाप डेस्क
|
२०८१ मंसिर २ गते ०९:४१
ओखलढुङ्गा। जिल्ला समन्वय समितिको प्रमुखमा एकजनाको मात्रै उम्मेदवारी परेको छ ।
जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुखमा नेपाली काँग्रेसबाट टेकराज भट्टराईको मात्रै उम्मेदवारी परेको हो ।
दाबी बिरोध तथा उजुरीमा कुनै समस्या नआएमा उनी सर्वसम्मतीले जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख बन्नेछन् ।
Facebook Comments