Ad Image

दशरथचन्द नगरपालिकाबाट बसाइँ सर्ने बढे

User Image Mayorsap | १० महिना अगाडि
Image of storage/news/1721535032.jpg

दशरथचन्द नगरपालिकाबाट बसाइँ सर्नेको सङ्ख्या बढेको छ ।

 

दशरथचन्द नगरपालिकामा यो एक वर्षको अवधिमा ८५४ परिवार (करिब तीन हजार जनसङ्ख्या) बसाइँसराइ गरेर तराईलगायतका जिल्लामा गएका छन् भने पछिल्लो तीन वर्षयता बसाइँसराइले नगरपालिकाको ४० हजार जनसङ्ख्या घटेर करिब ३० हजारमा झरेको छ ।

 

नगरपालिकाका प्रमुख पुष्करराज जोशीका अनुसार बसाइँसराइका विभिन्न कारणमध्ये शिक्षा, स्वास्थ्य र रोजगारी मुख्य समस्या रहेको छ ।