Ad Image

तुलसीपुर उपमहानगरले सेवाग्राहीको सुविधाका लागि भत्कायो भाडामा दिएको सटर

User Image Mayorsap | १० महिना अगाडि
Image of storage/news/1721459510.jpeg

दाङको तुलसीपुर उपमहानगरपालिकाले सेवाग्राहीको सुविधाका लागि भाडामा दिएको सटर भत्काएको छ ।

 

तुलसीपुर उपमहानगरले कार्यालय अगाडि रहेका व्यापारिक प्रयोजनका लागि दिइएको सटर भत्काएरको उपमहानगरका पूर्वाधार संयोजक वीरबहादुर विकले जानकारी दिए ।

 

उपहानगरपालिकाले ११ वटाको सटर भाडाबाट वार्षिक १३ लाभ भन्दा बढी आम्दानी गर्दै आएकोमा ११ वटै सटर भत्काएर सेवाग्राहीको सुविधाका लागि पार्किङ र शौचालय बनाउन लागेको छ ।