Ad Image

तिलागुफा नगरपालिकाको सूचनाबाट नागरिक वञ्चित

User Image Mayorsap | ९ महिना अगाडि
Image of storage/news/1722056129.jpeg

कालीकोटको तिलागुफा नगरपालिकाले आफ्नो वेबसाइटमा कुनै पनि सूचना राखेको छैन ।

 

नगरपालिकाका सूचना प्रविधि अधिकृत देवीकृष्ण चौलागाईंका अनुसार राम्रो नेटवर्क नभएकाले सूचना अपलोड नगरिएको हो ।  तर, नगरपालिकाको वेबसाइटमा २०७९ यता  कुनै पनि सूचना प्रकाशन गरिएको छैन ।

 


स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार चौमासिक सार्वजनिक सुनुवाइ गरेर नागरिकलाई सूचना दिनुपर्ने प्रावधान भए तापनि कालीकोटका स्थानीय तहहरूले सूचना लुकाउने गरेका छन्।