Ad Image

जुम्लाका पाँच वडा बालविवाहमुक्त घोषणा

User Image Mayorsap | ९ महिना अगाडि
Image of storage/news/1724036090.jpg

जुम्लाकापाँच वडा बालविवाहमुक्त वडा घोषणा भएका छन् । 

कनकासुन्दरी गाउँपालिका–५ पातारासी गाउँपालिका–४, तिला गाउँपालिका–६, गुठीचौर गाउँपालिका– ४ र हिमा गाउँपालिका–१ बालविवाहमुक्त वडा घोषणा भएका हुन ।  

नेपाललाई सन् २०३० सम्म बालविवाहमुक्त राष्ट्र घोषणा गर्ने सरकारको दिगो विकास लक्ष्य रहेको छ । सोहीअन्तर्गत गैरसरकारी संस्थाहरूको सहयोग समन्वयमा पालिकाले बालविवाहमुक्त वडा घोषणा गरिरहेका छन् । 

जुम्लामा ६० वटा वडा रहेका छन ।