Ad Image

विराटनगर महानगरको निर्णयविरुद्ध सफारी चालकहरूको आन्दोलन

User Image Mayorsap | ८ महिना अगाडि
Image of storage/news/1725009578.jpg

विराटनगर महानगरपालिकाले मुख्य राजमार्गमा सीटी सफारी गुडाउन प्रतिबन्ध लगाउने निर्णय गरेपछि सफारी चालकहरूले शुक्रबार विरोधमा सडक अवरुद्ध पारेका छन्।

 

मध्यान्ह १२ बजेदेखि बरगाछी क्षेत्रको ६ लेन सडकमा सफारी नै राखेर आन्दोलन गरेपछि कोशी राजमार्गमा सवारी आवागमन ठप्प भएको छ।

 

यसलेअत्यावश्यक सेवाका सवारी साधनको सञ्चालनमा समेत अवरोध पुगेको छ।