Ad Image

तस्विरमा काठमाडौं महानगरको ३२ औँ महानगर प्रहरी दिवस

User Image Mayorsap | ८ महिना अगाडि
Image of storage/news/1725084322.jpg

काठमाडौं महानगरले शुक्रबार ३२ औँ महानगर प्रहरी दिवस मनाएको छ । 

 

दिवसका अवसरमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सहरी व्यवस्थापन रुपान्तरणको कठिन घडीमा महानगर प्रहरी वलको भूमिका अग्रपङ्तिमा रहेको बताउँदै , विकासोन्मुख मुलुकका सहरहरुलाई व्यवस्थापन गर्ने चुनौतीपूर्ण काममा महानगर प्रहरी बलले अनुकरण योग्य काम गरेको धारणा राखेका छन।


प्रस्तुत छ ३२ औँ महानगर प्रहरी दिवसका तस्विरहरु