Ad Image

लालपूर्जा हस्तान्तरण गर्दै पूर्वमुख्यमन्त्री राई

User Image Mayorsap | ७ महिना अगाडि
Image of storage/news/1727600920.jpg

भोजपुरको षडानन्द नगरपालिकामा घर भएका हेर्ने कथाका पात्र प्रकाश तामाङलाई जग्गाको लालपूर्जा हस्तान्तरण गर्दै कोशी प्रदेश पूर्वमुख्यमन्त्री शेरधन राई  उहाँले षडानन्द नगरपालिकामा तामाङलाई पाँच रोपनी तीन आना जग्गा, एकहल गोरु र हात्ते ट्याक्टर उपलब्ध गराउनुभएको छ । आफ्नो घरजग्गा नहुँदा समस्या रहेका प्रकाशलाई उहाँले लालपूर्जा हस्तान्तरण गर्नु भएको हो । तस्बिरः युवराज विष्ट