Ad Image

कीर्तिपुरकाे मेयरमा उठेका ११ स्वतन्त्रले के के पाए निर्वाचन चिन्ह ?

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1732104674.jpg

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनमा उम्मेदवारी दिएका व्यक्तिहरुलाई निर्वाचन चिन्ह प्रदान गरेको छ ।

राजनीतिक दलसँग आवद्ध व्यक्तिहरुले राजनीतिक दलकै चिन्ह पाएका छन् भने स्वतन्त्र व्यक्तिहरुले विभिन्न निर्वाचन चिन्ह पाएका छन् । कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि प्रतिस्पर्धामा रहेका २० जना उम्मेदवारले नै उम्मेदवारी फिर्ता नलिएसँगै आयोगले सबै उम्मेदवारको निर्वाचन चिन्ह प्रदान गरेको हो ।

कीर्तिपुर नगरपालिकामा स्वतन्त्र उम्मेदवारमा ११ जना व्यक्तिहरु चुनावी प्रतिस्पर्धामा छन् । उनीहरुले विभिन्न निर्वाचन चिन्ह पाएका छन् ।