गौरीशंकर गाउँपालिको उपाध्यक्ष पदमा ४८.२८ प्रतिशत खस्यो मत


दोलखा । गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि भएको मतदानमा ४८.२८ प्रतिशत मतदान भएको छ ।
२९ वटा मतदान केन्द्रमा भएको निर्वाचनमा १५७१८ मध्ये ७५८९ मतदाताले मात्रै मत खसालेका छन् ।
९ वटा वडा रहेको गौरीशंकर गाउँपालिमा ५० प्रतिशत पनि मतदान भएको छैन ।