Ad Image

उपनिर्वाचनः ६२ प्रतिशत खस्यो मत

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733054881.jpeg

काठमाडौं । रिक्त रहेका स्थानीय तहमा उपनिर्वाचन सम्पन्न भएको छ ।


नगरपालिकाको प्रमुख, उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्ष समेत गरेर ४१ स्थानमा आज भएको उपनिर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको नर्वाचन आयोगले जनाएको हो ।

 

उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन ।


उनका अनुसार सबैभन्दा बढी डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ मा मत खसेको छ भने सबैभन्दा कम काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ मा मत खसेको छ ।