Ad Image

सप्तरीको डाक्नेश्वरीमा आजै रातिदेखि मतगणना गर्ने तयारी, सर्वदलीय बैठक बस्दै

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733055809.jpg

सप्तरी। सप्तरीको डाक्नेश्वरी नगरपालिकामा मतदान कार्य सम्पन्न भएको छ ।

 

मतदान सकिएपछि मतपेटिका मतगणना स्थलमा ल्याइ सकिएको छ । सर्वदलीय बैठक बसी छलफलमा जुट्दैछन् ।

 

सर्वदलीय बैठकपछि मतगणना सुरु गर्ने तयारी रहेको निर्वाचन अधिकृतले  दिएका छन ।

 

साँझ सर्वदलिय बैठकपछि डाक्नेश्वरी नगरपालिकाको कार्यालयस्थित हलमा रातिदेखि  मतगणना सुरू हुने पनि बताएका छन ।

 

दुई वडाध्यक्ष पदका लागि  १६ जना उम्मेदवार मैदानमा छन् ।