Ad Image

बेलका- ९ मा माओवादीको अग्रता कायमै, पछ्याउँदै एमाले

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733067904.jpeg

काठमाडौं । उदयपुरको बेलका नगरपालिका-९ मा जारी मतगणनाम माओवादीका भरत घिमिरेले अग्रता कायमै राखेका छन् । उनले २७७ मत ल्याउँदा नेकपा एमालेका मोहन खड्काले २४९ मत पाएका छन् ।

नेपाली कांग्रेसका नबिन बस्नेतले १८८ मत पाएका छन् भने जसपाका राजकुमार राईले १०३ मत पाएका छन् । रास्वपाका तेजमाम बि‍कले ४४ मत पाएका छन् ।

हालसम्म ९०० मत गणना गर्दा २१ मत बदर रहेको छ ।