Ad Image

काठमाण्डू गुर्खाजसँग कर्णाली याक्स हार्‍याे

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733295795.png

काठमाडौं। काठमाण्डू गुर्खाजले नेपाल प्रिमियर लिग एनपीएलमा पहिलो जित हात पारेको छ ।

सोमपाल कामीको कप्तानीमा रहको कर्णाली याक्सलाई ३ विकेटले पराजित गर्दै काठमाण्डूले पहिलो जित निकालेको हो ।

कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाण्डूले ३ बल अगावै ७ विकेट गुमाएर १५३ रन बनाउँदै पूरा गर्याे।

काठमाण्डूका लागि सुमित महर्जनले अविजित ४० रन बनाए । उनले ३७ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे ।
यस्तै जेरार्ड एरासमसले ३८ तथा कप्तान करण केसीले २८ रन बनाए ।