Ad Image

नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1737773366.jpeg

काठमाडौं । नेपाल प्रहरीका ३७ जना डीएसपीको एसपीमा बढुवा सिफारिस भएको छ। बढुवा समितिको बैठकले शुक्रबार बेलुका ३७ डीएसपीलाई एसपीमा बढुवाका सिफारिस गर्ने निर्णय गरेको हो । सिफारिस सूचीको पहिलो नम्बरमा कुलदीप चन्द छन्। दोस्रोमा सुमित खड्का छन् भने तेस्रोमा ठाकुर प्रसाद पोखरेल छन् ।