Ad Image

रत्न राजमार्ग अन्तर्गत बबईमा बस दुर्घटना

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1739104743.jpg

काठमाडौं । सुर्खेतबाट कोहलपुरतर्फ जाँदै गरेको बस रत्न राजमार्ग अन्तर्गत बबईमा दुर्घटना भएको छ ।

 

बस बबई पुलबाट तल खसेको छ । प्रहरीका अनुसार अब भारतमा लागिरहेको कुम्भ मेलातर्फ जाँदै थियो । ‘सबै जना सकुशल नै छन्, घाइतेलाई कोहलपुर अस्पतालतर्फ पठाइएको छ,’ सुर्खेतका एसपी रुपेश खड्काले जानकारी दिए ।

 

दुर्घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।