Ad Image

प्रतिनिधिसभा बैठक सुरु

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1739261771.jpg

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ ।

 

बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘मिडिया काउन्सिल विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची  छ ।

 

कार्यसूचीअनुसार बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ लाई प्रस्तुत गर्नेछन् ।