Ad Image

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा ११ जनाले दिए आवेदन

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1739767206.jpg

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि ११ जनाको निवेदन परेको छ ।


सिफारिस समितिले सोमबार आवेदन स्वीकृत भएका उम्मेदवारहरूको सूची सार्वजनिक गरेकोहो ।


समितिले ११ जनाको नाम सार्वजनिक गर्दै व्यावसायिक कार्ययोजनासहित अन्तर्वाताका लागि बोलाएको छ ।


कार्ययोजनाको अध्ययन र अन्तर्वार्तापश्चात समितिले उम्मेदवारको सिफारिस गर्नेछ ।