Ad Image

सुनचाँदीको मूल्य बढ्यो

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1740379194.jpg

काठमाडौँ । सुनचाँदीको मूल्य बढेको छ । आजको सुनको मूल्य प्रतितोला रू. पाँच सय र चाँदी प्रतितोला रू. १५ बढेको हो ।

 

आइतबार प्रतितोला रू. एक लाख ७० हजार तीन सयमा कारोबार भएको सुन आज बढेर रू. एक लाख ७० हजार आठ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


त्यस्तै, आज चाँदी एक हजार नौ सय ८५ मा किनबेच हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार नौ सय ४० अमेरिकी डलरमा कारोबार भईरहेको छ ।