Ad Image

प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1742450777.jpg

काठमाडौँ । आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदैछ ।


बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुन लागेको हो ।


प्रतिनिधि सभामा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदै आएको छ ।