Ad Image

पूर्वराजाको स्वागतमा भिड (फोटो फिचर)

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1741538176.jpg

काठमाडौं ।  आइतबार काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजावादीहरुले जुलुससहित निर्मल निवास पुर्‍याएका छन् । पूर्वराजा शाहलाई उनका समर्थकहरुले तामझामसहित स्वागत गरे ।

राजावादीहरूले विमानस्थल क्षेत्र हुँदै उनलाई र्‍यालीसहित निर्मल निवास पुर्‍याए । पूर्वराजा शाह विमानस्थलबाट बाहिरिएछि गाडीबाट उठेर समर्थकलाई नमस्कार गर्दै हात हल्लाएका थिए ।