Ad Image

काठमाडौंमा ट्राफिक चेकजाँचमा कडाइ

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1741855329.jpg

काठमाडौं– फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व धुमधामका साथ मनाइँदै छ ।


वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइँदै छ ।

 

काठमाडौंका विभिन्न चोक चोकमा युवायुवतीहरू समूह बनाएर फागु खेलिरहेका छन् ।


फागु पर्वका अवसरमा सुरक्षालाई ध्यान दिँदै ट्राफिक प्रहरीले बिहानैदेखि चेकजाँचमा कडाइ गरेको छ ।