Ad Image

वायुसेवा निगमको मलेसिया स्टेसन प्रमुखमा पौडेल नियुक्त

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743769851.jpg

काठमाडौं । नेपाल वायुसेवा निगमको मलेसिया स्टेसन प्रमुखमा रमेश पौडेल नियुक्त भएका छन् । नेवानि प्रवक्ता समेत रहेका मार्केटिङ विभागमा कार्यरत पौडेललाई मलेसिया स्टेसन प्रमुखमा नियुक्त गरिएको हो ।

 

पौडेलले शुक्रबार नै मलेसियाको राजधानी क्वालालम्पुरस्थित नेवानि कार्यालयमा कार्यभार गरेका छन् ।

 

नेपाल वायुसेवा निगमले प्रवक्ताको जिम्मेवारी भने सुवास डाँगीलाई दिएको छ ।