मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बिम्स्टेक शिखर सम्मेलन, थाइल्याण्डबाट प्रधानमन्त्री फर्किए पछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।

Copyright Mayorsap. All Rights Reserved by TP