Ad Image

मधेस प्रदेशसभा अधिवेशन अन्त्य

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744535436.jpg

जनकपुर । मधेस प्रदेशसभाको  चौथो अधिवेशन शनिबार मध्यरातदेखि अन्त्य  भएको छ ।


मधेस प्रदेश मन्त्रिपरिषद्को शनिबारको बैठकले गरेको सिफारिसअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा ९२०बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले  अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले आज जनाएको छ ।