Ad Image

नवनियुक्त शिक्षामन्त्री पन्त मन्त्रिपरिषद्को ८ औं वरीयतामा

User Image Mayorsap | ४ हप्ता अगाडि
Image of storage/news/1745413234.jpg

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त मन्त्रिपरिषद्को बरियताक्रमको ८ औं नम्बरमा परेका छन् ।  बुधबार साँझ राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको मन्त्रिपरिषद सदस्यको सूचीमा पन्त ८ औंं नम्बरमा अटाएका हुन् । 

null
 

एमालेबाट मन्त्रिपरिषद्मा प्रतिनिधित्व गर्ने मन्त्रीको बरियतामा पन्त चौथो नम्बरमा रहेका छन् ।