Ad Image

नवनियुक्त शिक्षामन्त्री पन्तले लिए पद तथा गोपनीयताको शपथ

User Image Mayorsap | ४ हप्ता अगाडि
Image of storage/news/1745493209.jpg

काठमाडौं । नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका छन् ।


राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन्।


राष्ट्रपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनलाई बुधबार मन्त्री पदमा नियुक्त गरेका हुन् । 

विद्या भट्टराईले  शिक्षामन्त्रीबाट  राजीनामा दिएपछि एमालेबाट पन्त शिक्षामन्त्रीमा  नियुक्त भएका हुन् ।