Ad Image

हरेक फागुन महिना ‘नसर्ने रोग’ महिनाको रूपमा मनाइने

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746181439.jpg

काठमाडौं । अब प्रत्येक बर्ष फागुनमा 'नसर्ने राेग' महिनाको रूपमा मनाइने भएको छ ।

 

१४ बर्ष मुनिका बालबालिकामा क्यान्सर देखिएमा निःशुल्क उपचार गर्ने जनाएको सरकारले छरिएको स्वास्थ्य सेवालाई एकीकृत बनाइने पनि घोषणा गरिएको छ । 

 

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्‍मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम बाचन गर्दै सरकारको तयारीका बारेमा जानकारी दिएका हुन् ।

 

राष्ट्रपतिद्वारा केपी ओली नेतृत्वको सरकारको नीति तथा कार्यक्रम बाचन जारी रहेको छ ।