Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

यही अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित गर्ने घोषणा

User Image Mayorsap | २०८२ वैशाख १७ गते १६:१०
Image of storage/news/1746181529.jpg

काठमाडौं । सरकारले विद्यालय शिक्षा विधेयक यही अधिवेशनमा पास गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही अधिवेशनबाट पारित गर्ने घोषणा गरेका हुन् ।


‘शिक्षा सधारको कानुनी नीतिगत सधार गर्ने । विद्यालय शिक्षा विधेयकलाई यसै अधिवेशनबाट पास गरिने छ,’ राष्ट्रपति पौडेलले भने ।
 


Facebook Comments