Ad Image

एमालेकाे सचिवालय बैठक सुरू

User Image Mayorsap | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/uml sachiwalaya.jpg

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । आइतबार (आज) दिउँसो २ बजे बस्ने गरी बोलाइएको सचिवालय बैठक भर्खरै सुरू भएको हो । 

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा जारी रहेको छ । बैठकमा पछिल्लो राजनीतिक विकासक्रम र बजेटबारे छलफल हुने नेताहरूले बताएका छन् ।

यसअघि कारबाहीमा परेका बिन्दा पाण्डे र उषाकिरण तिमिल्सीनाको कारबाही फुकुवासमेत हुन सक्ने अनुमान गरिएको छ ।