३२ वटै वडालाई बजेट खर्च गर्न भन्दै काठमाडौं महानगरले जारी गर्यो २२ बुँदे मार्गदर्शन
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारद्वारा जारी मार्गदर्शनमा महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएका बेरुजु समाधान गर्दै बजेट तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिइएको छ।
No Author Assigned | २०८१ भदौ ६ गते १३:३२
काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा निकासा भएको बजेट पारदर्शी र मितव्ययी रूपमा खर्च गर्न ३२ वटै वडालाई २२ बुँदे मार्गदर्शन जारी गरेको छ।
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारद्वारा जारी मार्गदर्शनमा महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएका बेरुजु समाधान गर्दै बजेट तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिइएको छ।
यस मार्गदर्शनमा वडास्तरीय चालु तथा पुँजीगत बजेटको खर्च गर्ने विधि र कार्यक्रम कार्यान्वयनका क्रममा पालना गर्नुपर्ने २२ बुँदाहरू समावेश छन्, जसलाई सबै वडाहरूले ध्यानमा राख्न भनिएको छ।
यस्तो छ मार्गदर्शन



Facebook Comments