गृहमन्त्री लेखकविरुद्ध दलित मुक्ति मोर्चाको प्रदर्शन
Mayorsap
|
२०८१ फागुन ९ गते ०६:४७
काठमाडौँ । नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिले गृहमन्त्री रमेश लेखकविरुद्ध प्रदर्शन गरेको छ ।
नेकपा माओवादी केन्द्रको यो संगठनले गृहमन्त्रीको निर्देशनमा दलितमाथि भएको दमनको विरोधमा माइतीघरमा विरोध गरेको हो ।
Facebook Comments